प्रश्वास

Romanized: prashvaasa, prashvaas, prashvasa, prashwaasa

नाक, मुख आदिबाट सास बाहिर निस्कने क्रिया; निःश्वास; सासफेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाक, मुख आदिबाट सास बाहिर निस्कने क्रिया; निःश्वास; सासफेराइ।
२.
फोक्साभित्र रहेको विकारयुक्त श्वासलाई बाहिर फ्याँक्ने प्रक्रिया।
३.
त्यसरी निस्केको वा फ्याँकिएको सास।

सम्बन्धित शब्दहरू