निऋति

Romanized: niriti, nirti

दक्षिण र पश्चिमको बिचमा पर्ने एक विदिशा; नैऋत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दक्षिण र पश्चिमको बिचमा पर्ने एक विदिशा; नैऋत्य।
२.
नैऋत्यकोणकी अधिष्ठात्री देवी; सङ्कटा।
३.
राक्षसी।

सम्बन्धित शब्दहरू