निकान

Romanized: nikaana, nikaan, nikan, nikana

एकातिर किलाको जस्तो आकार भएको अर्कातिर बसुलाको जस्तो धार भएको हथौडाले ठोकेर काठ छेड्न उपयोग गरिने वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एकातिर किलाको जस्तो आकार भएको अर्कातिर बसुलाको जस्तो धार भएको हथौडाले ठोकेर काठ छेड्न उपयोग गरिने वस्तु वा फलामे औजार; राँबो; छिनो।

सम्बन्धित शब्दहरू