निकासी पैठारी
Romanized: nikaasi paithaari, nikaasi paithari, nikasi paithaari, nikaasee paithaari
व्यापारिक मूल्यका मालसामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झकाउने काम; निकासी र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्यापारिक मूल्यका मालसामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झकाउने काम; निकासी र पैठारी; आयात-निर्यात।