निक्खरा

Romanized: nikkharaa, nikkhar, nikkhara

अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निःक्षार]

१.
अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर।
२.
दोष, दाग नभएको; निखरा; निखुर।

सम्बन्धित शब्दहरू