निखित्ते
Romanized: nikhitte
कुनै विशेष अनुष्ठानका निम्ति कुनै आचरणको परित्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निषिद्ध]
१.
कुनै विशेष अनुष्ठानका निम्ति कुनै आचरणको परित्याग।
२.
निषेध ।