निच मार्नु
Romanized: nicha maarnu, nicha marnu, nica maarnu, nica marnu
अल्छी गर्नु; जाँगरी नहुनु; उत्साही नहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
अल्छी गर्नु; जाँगरी नहुनु; उत्साही नहुनु।