निछोट्नु

Romanized: nichhotnu, nichotnu

कुनै वस्तु वा कुरालाई केलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [नि+छोट्+नु]

१.
कुनै वस्तु वा कुरालाई केलाउनु।
२.
हेर्नु।
३.
निफन्नु।
४.
माझ्नु।

सम्बन्धित शब्दहरू