निजीकरण
Romanized: nijikaran, nijeekarana, nijeekaran, nijiikaran
आफ्नो बनाउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [निजी+करण]
१.
आफ्नो बनाउने काम वा प्रक्रिया।
२.
सरकारी स्वामित्व तथा व्यवस्थापनमा रहेका उद्योग, व्यवसाय आदिलाई निजी क्षेत्र (व्यक्ति, समूह वा संस्था) लाई सञ्चालन गर्न दिने काम।
३.
सामूहिक वा अन्यान्य व्यक्तिहरूको अधिकार टुटाई व्यक्तिविशेषका अधिकारमा पार्ने कानुनी कार्य; व्यक्तिगत तुल्याउने काम; वैयक्तिकीकरण।