निजु
Romanized: niju
हरहमेसा; हमेसा; सधैं; नित्य; निम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत नित्य]
१.
हरहमेसा; हमेसा; सधैं; नित्य; निम।
२.
(विशेषण)
उपस्थित; हाजिर।