निदाल

Romanized: nidaala, nidaal, nidal, nidala

घरका दलिनहरू अड्याउनाका निम्ति गाराका बिचमा वारपार राखिने काठ, फलाम आदिको सत्तरी; दलिनहरू अड्याउने काठ, फलाम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरका दलिनहरू अड्याउनाका निम्ति गाराका बिचमा वारपार राखिने काठ, फलाम आदिको सत्तरी; दलिनहरू अड्याउने काठ, फलाम आदिको साधन।

सम्बन्धित शब्दहरू