निपल
Romanized: nipal, nipala
दुधको मुन्टो; दुध खुवाउने सिसीको मुन्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
दुधको मुन्टो; दुध खुवाउने सिसीको मुन्टो।
२.
पाइप आदिलाई मेसिनसँग जोड्ने साधन।