विपल

Romanized: vipal, wipala, wipal, bipala

एक पलको साठी भागको एक भाग; पलको साठियौँ भाग; समयको ज्यादै सूक्ष्म एकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक पलको साठी भागको एक भाग; पलको साठियौँ भाग; समयको ज्यादै सूक्ष्म एकाइ।

सम्बन्धित शब्दहरू