निम्नवर्ग

Romanized: nimnavarg, nimnawarga, nimnawarg, nimnabarga

तल्लो वर्ग; धन वा जातको दृष्टिले पिछडिएको वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तल्लो वर्ग; धन वा जातको दृष्टिले पिछडिएको वर्ग।

सम्बन्धित शब्दहरू