नियाँस्रो
Romanized: niyaamsro, niyaansro, niyansro, niyaamshro
कुनै आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नि+आश्रय]
१.
कुनै आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो।
२.
सुनसान; एकलास।
३.
एकैनास भइरहने घटना वा कार्यप्रति हुने नरमाइलो भाव।
४.
(विशेषण)
दिक्क लाग्ने वा लगाउने; उराठलाग्दो, नरमाइलो ।