निरंश

Romanized: niramsha, niransha, niramsh, niransh

अंशबाट ठगिएको; अंश नपाउने; अंश नछुट्ट्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अंशबाट ठगिएको; अंश नपाउने; अंश नछुट्ट्याइएको।
२.
अंशविहीन।

सम्बन्धित शब्दहरू