निरन्वित
Romanized: niranvit, niranwita, niranwit, niranbita
अन्वय नमिलेको; अन्वित नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्वय नमिलेको; अन्वित नभएको।