निर्छलो
Romanized: nirchhalo, nirchalo
लाज-सरम नभएको; बेसर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लाज-सरम नभएको; बेसर्मी।
२.
नकच्चरो।
३.
छलकपट नगर्ने।