निर्णायक

Romanized: nirnaayaka, nirnaayak, nirnayak, nirnayaka

कुनै दुई पक्षका बिच टुङ्गो लगाउने; निर्णयमा पुऱ्याउने (शक्ति, मत इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै दुई पक्षका बिच टुङ्गो लगाउने; निर्णयमा पुऱ्याउने (शक्ति, मत इ.)।
२.
निर्णय गर्ने; निश्चय गरिदिने।

सम्बन्धित शब्दहरू