निर्बाध

Romanized: nirbaadha, nirbaadh, nirbadh, nirbadha

कुनै बाधा वा प्रतिबन्ध नभएको; रोकटोक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै बाधा वा प्रतिबन्ध नभएको; रोकटोक नभएको।
२.
एकान्त; निर्जन।

सम्बन्धित शब्दहरू