निर्बाङ्ग
Romanized: nirbaangga, nirbaangg, nirbangga, nirbangg
कुनै पनि कपडा नपहिरिएको; सम्पूर्ण नाङ्गो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निर्वाङ्ग]
१.
कुनै पनि कपडा नपहिरिएको; सम्पूर्ण नाङ्गो ।
२.
(क्रियाविशेषण)
नाङ्गै।