निर्बाधित
Romanized: nirbaadhita, nirbaadhit, nirbadhit, nirbadhita
बाधा नभएको; निर्बाध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निर+बाधित]
1
बाधा नभएको; निर्बाध।