निर्माक्षिक

Romanized: nirmaakshika, nirmaakshik, nirmakshika, nirmaaksika

झिँगो नभएको; झिँगा, भुसुना नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
झिँगो नभएको; झिँगा, भुसुना नलाग्ने।

सम्बन्धित शब्दहरू