निर्मायी
Romanized: nirmaayi, nirmaayee, nirmayee, nirmayii
प्रेमीजनलाई चटक्क बिर्सने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रेमीजनलाई चटक्क बिर्सने।
२.
मायादया नभएको; निष्ठुर; निष्ठुरी।