निर्माया
Romanized: nirmaayaa, nirmaaya, nirmayaa, nirmaay
माया नभएको; निठुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
माया नभएको; निठुरी।
२.
एकअर्काको हृदय चिन्न नसक्ने (प्रेमी वा प्रेमिका)।