निर्माल्य

Romanized: nirmaalya, nirmaaly, nirmaly, nirmalya

वैष्णव सम्प्रदायअनुसार विष्णुलाई चढाइएको वस्तु; कुनै देवताको प्रसाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैष्णव सम्प्रदायअनुसार विष्णुलाई चढाइएको वस्तु; कुनै देवताको प्रसाद।
२.
शालिग्राम, देवमूर्ति आदि देवतालाई स्नान गराइएको पञ्चामृतसहितको जल; देवतालाई नुहाइदिइएको जल।

सम्बन्धित शब्दहरू