निर्वहण सन्धि
Romanized: nirwahana sandhi, nirvahana shandhi, nirbahana sandhi, nirwahana shandhi
संस्कृत साहित्यशास्त्रअनुसार नाटक आदिमा कार्य र फलागमको योगबाट बीज सफलीभूत भई प्रयोजन सिद्ध भएका अवस्थाको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्कृत साहित्यशास्त्रअनुसार नाटक आदिमा कार्य र फलागमको योगबाट बीज सफलीभूत भई प्रयोजन सिद्ध भएका अवस्थाको भाग।