निलाम्मे

Romanized: nilaamme, nilamme

निलैनिलो भएको; बढी निलो भएको; निलौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
निलैनिलो भएको; बढी निलो भएको; निलौटो।

सम्बन्धित शब्दहरू