लालाम्मे

Romanized: laalaamme, laalamme, lalaamme, lalamme

पूरापूर रातो; एकदम लाल; रक्ताम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लाल+मय]

1
पूरापूर रातो; एकदम लाल; रक्ताम्मे।

सम्बन्धित शब्दहरू