हिलाम्मे
Romanized: hilaamme, hilamme
हिलो जमेको; हिलामा भिजेको; हिलाले मुछिएको; हिलैहिलो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
हिलो जमेको; हिलामा भिजेको; हिलाले मुछिएको; हिलैहिलो भएको।