निश्चयात्मक सर्वनाम
Romanized: nishchayaatmaka sarvanaama, nishchayaatmaka sarvanaam, nishchayaatmaka sarvanama, nishchayatmaka sarvanaama
कुनै व्यक्ति वा वस्तुलाई तोकेर देखाउने वा औंल्याउने त्यो, यो, ती, यी, त्यहाँ, यहाँ आदि सर्वनाम; दर्शक सर्वनाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै व्यक्ति वा वस्तुलाई तोकेर देखाउने वा औंल्याउने त्यो, यो, ती, यी, त्यहाँ, यहाँ आदि सर्वनाम; दर्शक सर्वनाम।