निष्पराक्रम
Romanized: nishparaakrama, nishparaakram, nishparakrama, nisparaakrama
पराक्रम नभएको; शक्तिहीन; निर्बल; नामर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पराक्रम नभएको; शक्तिहीन; निर्बल; नामर्द।