निष्फल

Romanized: nishphala, nishphal, nishfala, nishfal

कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने।
२.
फल नलागेको।
३.
निरर्थक; व्यर्थ ।
४.
बिउ नभएको; निर्बीज।

सम्बन्धित शब्दहरू