निस्सीम

Romanized: nissim, nishsima, nisseema, nisshima

सीमा वा हद नभएको; असीम; बेहद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सीमा वा हद नभएको; असीम; बेहद।
२.
अत्यधिक; ज्यादा; धेरै।

सम्बन्धित शब्दहरू