नुहाउनु

Romanized: nuhaaunu, nuhaunu

अ.क्रि. [सं. स्नान+आउ+नु] पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. स्नान+आउ+नु] पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु।

सम्बन्धित शब्दहरू