नूतन
Romanized: nutan, nootana, nootan, nuutan
नयाँ; नौलो; नवीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नयाँ; नौलो; नवीन।
२.
भर्खरैको; हालैको ताजा।
३.
अनौठो; अपूर्व।