नेति नेति
Romanized: neti neti, netineti
यति मात्र होइन, यति मात्र होइन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्वित्व न+इति]
१.
यति मात्र होइन, यति मात्र होइन।
२.
यो संसार र सांसारिकताभन्दा पर पनि केही छ भन्ने आशयमा प्रयोग हुने शब्द।