नेपाल महाप्रताप वर्धक

Romanized: nepaala mahaaprataapa vardhaka, nepaala mahaaprataapa vardhak, nepaala mahaapratapa vardhaka, nepaala mahaprataapa vardhaka

सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।

सम्बन्धित शब्दहरू