नेपाल महाप्रतापवर्द्धक
Romanized: nepaala mahaaprataapavarddhaka, nepaala mahaaprataapavarddhak, nepaala mahaapratapavarddhaka, nepaala mahaprataapavarddhaka
ना. सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।