नेप्रो

Romanized: nepro

अडबाङ्गो; भनेअह्राएको नमान्ने; जर्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निवृत्त]

१.
अडबाङ्गो; भनेअह्राएको नमान्ने; जर्कट।
२.
खुत्तिएको; खालो सरेको।

सम्बन्धित शब्दहरू