सेप्रो
Romanized: shepro, sepro
वि. [अ.मू. स्याप्+रो] भित्रपट्टि दह्रो र गुदीदार नहुनाले सुकेर स्याप्य्राक्क परेको; चाउरी परेको; स्याप्प… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [अ.मू. स्याप्+रो] भित्रपट्टि दह्रो र गुदीदार नहुनाले सुकेर स्याप्य्राक्क परेको; चाउरी परेको; स्याप्प परेको।