नैष्ठिक
Romanized: naishthika, naishthik, naisthik, naisthika
निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान्।