नैषध

Romanized: naishadha, naishadh, naisadh, naisadha

निषध देशका भारतीय राजा; नल राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निषध देशका भारतीय राजा; नल राजा।
२.
कवि श्रीहर्षद्वारा रचित प्रसिद्ध महाकाव्य।
२.
निष्काम भावले गरिएको कर्म।

सम्बन्धित शब्दहरू