महौषध
Romanized: mahaushadha, mahaushadh, mahausadh, mahausadha
विशेष गुणकारी औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विशेष गुणकारी औषधी।
२.
सूठो ।
३.
पिपला।
४.
लसुन।
५.
वत्सनाभ।