महौषधी
Romanized: mahaushadhi, mahaushadhee, mahausadhee, mahausadhii
अतिबला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अतिबला।
२.
दुबो।
३.
विशिष्ट प्रकारको अमोघ औषधी; अचुक दबाई।