नौमती

Romanized: naumatee, naumatii, naumati

नौबत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी नौबत + ई]

१.
नौबत।
२.
भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिएका केही बाजाहरू (ढोलक, ट्याम्को, सनही, तुरही, कर्नाल इ.)।

सम्बन्धित शब्दहरू