न्याक्नु

Romanized: nyaaknu, nyaknu

दबाउनु; थिच्नु; ङ्याक्नु; गला दाब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
दबाउनु; थिच्नु; ङ्याक्नु; गला दाब्नु।

सम्बन्धित शब्दहरू