न्यायाधिवक्ता

Romanized: nyaayaadhivaktaa, nyaayaadhivakta, nyaayadhivaktaa, nyayaadhivaktaa

सरकारको तर्फबाट वकालत गर्ने अधिवक्ता; कानुनका बारेमा बहस पैरवी गर्ने अधिवक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सरकारको तर्फबाट वकालत गर्ने अधिवक्ता; कानुनका बारेमा बहस पैरवी गर्ने अधिवक्ता।

सम्बन्धित शब्दहरू