महाधिवक्ता

Romanized: mahaadhivaktaa, mahaadhivakta, mahadhivaktaa, mahaadhiwaktaa

फौजदारी ठुला सरकारवादी मुद्दा र सरकारका तर्फबाट लडिनुपर्ने अन्य मुद्दामा अधिवक्ताको कार्य पूरा गर्ने अधिकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
फौजदारी ठुला सरकारवादी मुद्दा र सरकारका तर्फबाट लडिनुपर्ने अन्य मुद्दामा अधिवक्ताको कार्य पूरा गर्ने अधिकार भएका उच्च सरकारी वकिल; महान्यायाधिवक्ता।

सम्बन्धित शब्दहरू