पँजाउनु
Romanized: pamjaaunu, panjaaunu, panjaunu, pamjaunu
त्यस्ता मुठा वा थुप्रा फिँजाउनु; पाँज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
त्यस्ता मुठा वा थुप्रा फिँजाउनु; पाँज्नु।
२.
धान, कोदो आदिको बिउ उखेलेर, नल, घाँस आदि काटेर साना साना मुठा वा थुप्रा पार्नु।